
१९ मंसिर, काठमाडौं । विशेष अदालतले बुधबार पनि वाईडबडी भ्रष्टाचार मुद्दाको फैसला सुनाउन सकेन । मुद्दाको सुनुवाइ सकेपछि सोमबारदेखि प्रमाण र कागजात अध्ययन गरिरहेका न्यायाधीशहरूले बुधबार अबेर बिहीबारका लागि हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् ।
वाइडबडी भ्रष्टाचार मुद्दा तीन सातादेखि विशेष अदालतमा निरन्तर सुनवाइ भइरहेको छ ।
अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाईडबडी भ्रष्टाचार मुद्दाको सुनुवाइ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4