+
+
एनपीएल :

पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १०:४३

१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।

खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे ।

जनकपुर बोल्टसका ललित राजवंशीले उत्‍कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?