+

एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस (तस्वीरहरु)

२०८१ मंसिर  २१ गते १५:५८ २०८१ मंसिर २१ गते १५:५८
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस (तस्वीरहरु)

काठमाडौं । आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरे ।

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे ।

उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

 

आन्द्रेस गौस एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय