+
+

सुनको भाउ प्रतितोला डेढ लाख मुनि झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १०:४०

२३ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा डेढ लाखमुनि झरेको छ ।

अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?