+

नेपाल र हङकङको यू-१९ टोलीले मुलपानीमा एकदिवसीय सिरिज खेल्ने, अभिषेकको कप्तानीमा टोली घोषणा

२०८१ मंसिर  २५ गते १०:१४ २०८१ मंसिर २५ गते १०:१४
नेपाल र हङकङको यू-१९ टोलीले मुलपानीमा एकदिवसीय सिरिज खेल्ने, अभिषेकको कप्तानीमा टोली घोषणा

२५ मंसिर, काठमाडौं । नेपाल यू-१९ क्रिकेट टिम र हङकङ चाइना यू-१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुनेछ ।

सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपाली टोलीमा यू-१९ एसिया कि खेलेका ५ खेलाडी छन् ।

नेपाली क्रिकेट यू १९ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय