
२६ मंसिर, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो । साथै सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश प्रदान हुनेछ ।
यस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १११७ रुपैयाँ ९० पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4