+
+

एकीकृत समाजवादीको स्थायी कमिटी जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १५:०७

२६ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा कार्यविभाजनबारे छलफल भइरहेको छ । ‘कार्य विभाजन अनि अरु विषयमा पनि छलफल हुँदैछ’, महासचिव घनश्याम भूसालले भने ।

गत असारमा सम्पन्न दशैं महाधिवेशनपछि एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन हुन सकेको छैन । मुख्य विभागमै नेताहरुबीच कुरा नमिल्दा महाधिवेशन अगाडिकै जिम्मेवारीमा नेताहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?