+
+

नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंहले बनाएको रेकर्ड नीशमले तोडेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १५:५९

२९ मंसिर, काठमाडौं। जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।

उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् ।

उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका हुन् ।

यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?