+

काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

२०८१ मंसिर  ३० गते ८:४४ २०८१ मंसिर ३० गते ८:४४
काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ रोजेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमान्डु लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।

विराटनगर किंग्स : लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, सन्दीप लामिछाने, सुवास भण्डारी, इस्मत आलम, अनिल खरेल

काठमान्डु गुर्खाज : स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, शंकर राना, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, डान डौथवेट

एनपीएल काठमान्डु गुर्खाज विराटनगर किंग्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय