
१ पुस, काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई सरुवा गरेको छ ।
२७ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरेको हो ।
नेपाल कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई भने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिवमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4