+
+

ग्लोबल आईएमई लघुवित्तले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १२:११

२ पुस, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।

लघुवित्त सञ्चालक समितिको २ पुसमा बसेको १९३औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले लाभांश वितरण नगर्ने बमोजिमको आर्थिक विवरण संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?