+
+

‘आईएमई पे’ बाट आईईएलटीएस परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १७:०८

काठमाडौं । ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरेको छ । यसअघि ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा १ हजार रुपैयाँ मात्रै छुट पाउँदै आएको थियो ।

सेवाग्राहीले यो क्यासब्याक सुविधा ५ पुससम्म मात्र प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार छुट पाउने सुविधा भने निरन्तर चलिरहने कम्पनीले जनाएको छ  ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आईएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् ।

प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१ का लागि भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?