
३ पुस, काठमाडौं । जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले अर्धशतक बनाएका छन् ।
भण्डारीले ४१ बल सामना गर्दै ३ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । फाइनलका लागि जनकपुर बोल्टसले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि भण्डारीको अर्धशतक बनाएका हुन् ।
१३ ओभरको खेल सकिदा सुदूरपश्चिमले एक विकेट गुमाएर १११ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4