+
+

बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १३:४१

४ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी कम्पनीको ३८औं वार्षिक साधारणसभा २६ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?