+
+

मन्त्रिपरिषद् बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १६:०८

४ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘आजको मन्त्रिपरिषद्‌ बैठक स्थगित भएको छ । प्रधानमन्त्री ज्‍यूको इन्डोसकपी गरेपछि उहाँले आराम गर्नु पर्ने स्थिति आयो। त्‍यकासरण मन्त्रिपरिषदको अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने ।

आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?