
४ पुस, विराटनगर। नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीयले प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले तत्काल बैठक बोलाउन माग गरेको हो।
प्रदेश सरकारले पुस तेस्रोसाता संसद बोलाउने तयारी गरिरहेको छ ।
प्रदेशका नागरिकको मुद्दा उठाउने थलो लामो समयदेखि स्थगित भएको बताउँदै माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल बैठक बोलाउन सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4