
५ पुस, काठमाडौं । काठमाडौंस्थित बागमती खोला किनारमा एक पुरुषको शव भेटिएको छ ।
ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंको कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा शव भेटिएको हो ।
घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4