+
+

१ लाख ४८ हजारमा झर्‍यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १२:१८

पुस,काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

विहीबार सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । १ पुसमा १ लाख ५१ हजार २ सय  रुपैयाँ प्रतितोलामा कारोबार भएाको सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ५ सय कम भएको हो ।

यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँ प्रतितोला आजको मूल्य छ ।

चाँदीमा विहीबार १ हजार ७८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?