+
+

सोल्टी होटलले कति दिँदैछ लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १५:११

५ पुस, काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

होटलको ४ पुसमा बसेको ५०आौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २६.८४ प्रतिशतका दरले नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

त्यसैगरी साधारणसभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोडलाई २ अर्ब र जारी पूँजी १ अर्बलाई १ अर्ब ५० करोड रुपैयाँ बराबर पुर्‍याउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?