+
+

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १६:२२

५ पुस, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

बैंक सञ्चालक समितिको ४ पुसमा बसेको ३१६औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा लेखा परीक्षण भएको वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?