+
+

सडकमा फोहोर फालेको भन्दै जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १७:३८

५ पुस,काठमाडौं । काठमाडौं महनागरपालिकाले सडकमा फोहोर फालेको भन्दै एक जनालाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना पर्नेमा चाबाहिल बस्ने दास छन् ।

दासले महानगरपालिकाको १५ नम्बर वडास्थित चाबहिल सडकमा फोहोर फालेको भन्दैै महानगर प्रहरी बलले जरिवाना गरेको हो ।

यसअघि पनि काठमाडौं महानगररपालिकाले सार्वजनिक ठाउँमा फोहोर फालेको भन्दै विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही गर्दैै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?