
५ पुस, काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले लाभांश नदिने भएको छ ।
फाइनान्स सञ्चालक समितिको ४ पुसमा बसेको ४३२औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा लेखा परीक्षण भएको वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4