+
+

गरिमा विकास बैंकले ५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १२:५३

५ पुस, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ३१६औं बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ को ५ प्रतिशतका दरले हुन आउने करसमेत २८ करोड ४० लाख २५ हजार ८ सय ६६ रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?