छाउनी टोल बन्यो रेड लडाकु बस्ती

पञ्चायतकालको त्यो कठोर बेलामा नेकपा मालेका उच्च तहका नेता धौतल लोदको घरमा बसिरहेका थिए । एक्कासि गुप्तचर आएर सोधे– को हो यो गोरो नयाँ मान्छे ?