![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/08/sachin.jpg)
गायक सचिन रौनियारको स्वरमा समावेश ‘माया सरर’ बोलको गीत सार्वजनिक गरिएको छ । जीतेन लेप्चाको यो गीतमा स्वरसँगै शब्द तथा संगीत छ । गीतको भिडियोलाई कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् ।
यो गीतको भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । यो गीतको भिडियोमा कार्टुन क्रुका विभिन्न कलाकारहरुले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4