+

एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

२०७८ भदौ  ९ गते १०:४६ २०७८ भदौ ९ गते १०:४६
एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

९ भदौ, काठमाडौं ।छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघको सोमबार बसेको कार्यसम्पादन बैठकदे च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले बताए।

यस्तै संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ ।

अब विजेताले ४ लाख प्राप्त गर्नेछन् ।

एनभीए क्लब लिग भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय