+

शंखमुल फुटसल ल नेशनल फुटसल लिगको क्वालिफायरमा

२०७८ असोज  २० गते १७:३० २०७८ असोज २० गते १७:३०
शंखमुल फुटसल ल नेशनल फुटसल लिगको क्वालिफायरमा

२० असोज, काटमाडौं । शंखमुल फुटसल नेशनल फुटसल लिगको क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटर म्याचमा सबिन मेमोरियललाई ३–२ ले हराउँदै शंखमुलले राइजिङ क्लब धरानसँग भेट पक्का गरेको हो ।

बुधबार नै भएको पहिलो क्वालिफायरमा राइजिङ क्लब, स्पोर्टस क्यासल पोखरासँग पराजित भएको थियो । जितसँगै स्पोर्टस क्यासल फाइनलमा पुगिसकेको छ ।

अब उसले उपाधिका लागि शंखमुल र राइजिङ क्लबबीच हुने क्वालिफायरको विजेतासँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय