२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन् । डंगोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
सभापति डंगोल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुन् ।
उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4