![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/10/Shoping-mall-dashain-3-1024x683.jpg)
२१ असोज, काठमाडौं । हिन्दु नेपालीको ठूलो पर्व दशैंको अवसर पारेर किनमेल गर्नेहरुका कारण काठमाडौंका सपिङ मल भरिभराउ भएका छन् ।
ग्राहकलाई आकर्षित गर्न सपिङ मलहरुले विभिन्न पिङ हाल्ने, झिलिमिली बनाउने, बाल मनोरन्जनका खेल खेलाउने गरेका छन् ।
सपिङ मलहरुले दशैंका लागि छुट अफर पनि घोषणा गरेका छन् । कोरोना संक्रमितको संख्या घट्दै गएपछि बजारमा चहलपहल पनि बढेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4