२७ कात्तिक, काठमाडौं । केही दिनअघि चितवनको कल्याणपुर क्षेत्रमा बकुल्लाको स-सानो झुण्ड देखियो । एकथरी बकुल्ला गाईवस्तुसँगै देखिन्छन् । यिनीहरुले गाईवस्तु भएका ठाउँमा आउने कीरा-फट्यांग्रालाई मुख्य आहारा बनाउँछन् ।
यस्तै सिमसार क्षेत्रमा पाइने अर्कोथरी बकुल्लाले कीरा-फट्याङग्रा, साना माछा लगायतलाई मुख्य आहारा बनाउँछन् ।
स-सानो झुण्डमा बस्न रुचाउने यी सेता बकुल्लाको ठुँड पहेंलो र कालो रंगको हुन्छ । बकुल्ला ४५ देखि ५५ सेन्टिमिटर लामो हुन्छ भने यसको तौल २७० देखि ५१२ ग्रामसम्म हुन्छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4