+
+

रोल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १३:०७

२८ कात्तिक, बुटवल । रोल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप आइतबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?