
१२ मंसिर, सौराहा । मंसिर १० गतेदेखि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेको छ । महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा शनिबारदेखि चलिरहेको छ ।
त्यसैले सौराहाको बजार क्षेत्रमा मानिसहरुको बाक्लो भिड छ । तर चितवन राष्ट्रिय निकुञ्जसँगैको यो क्षेत्रमा मानिसको भीडदेखि टाढा जनावर र पशुपंक्षीहरु आफ्नै संसारमा छन् । पर्यटकहरु पनि हात्ती चढ्ने, मनोरम दृश्यको अवलोकन गर्ने, पशुपक्षीको तस्वीर खिच्ने काममा रमाइरहेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4