+
+

मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १५:४७

२ पुस, काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए । कुल मत ४६९५ खसेको थियो भने ४८ मत बदर भएको थियो ।

फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?