+
+

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १६:३१

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

शपथ लगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ । आइतबार पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए, जसलाई अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?