२२ पुस, काठमाडौं । हङकङले हवाई उडानमा रोक लगाएपछि नेपालबाट हङकङका लागि उडान गरिरहेको नेपाल एयरलाइन्सले समेत निर्धारित उडान रद्द गरेको छ ।
हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण काठमाडौं-हङकङ-काठमाडौं सेक्टरका उडान १९ जनवरी २०२२ सम्म रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ ।
यो नियम बिहीबारबाटै कार्यान्वयनमा आएको नेपाल एयरलाइन्सले सूचना प्रकाशित गर्दै जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4