अमेरिकाको डलासमा छायांकन गरिएको ‘नशा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । शान भुसालको शब्द तथा संगीतमा तयार भएको गीतमा भारतका गायक अनुग्रह बिष्टको स्वर छ । लुसेन्ट फिल्मको ब्यानरमा निर्माण भएको यो गीतको भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन् ।
भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रिया पास्कुसी, अंकित शर्मा, दीपेश आचार्य लगायतका कलाकारको अभिनय छ । भिडियोको छायांकन तथा सम्पादन पनि निर्देशक बराइलीको नै छ ।
भिडियोमा एक यूवकको कारण श्रीमान् श्रीमतिमा आएको सम्बन्धलाई देखाउन खोजिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4