+
+

कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १५:३५
फाइल तस्वीर

७ माघ, काठमाडौं । आगामी माघ १५ गते हुने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोभिड–१९ महामारीका कारण १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको उनले बताए ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?