+

मोरिससविरुद्धको खेलमा पहिलो रोजाइमै परे विमल

२०७८ माघ  १५ गते १६:१७ २०७८ माघ १५ गते १६:१७
मोरिससविरुद्धको खेलमा पहिलो रोजाइमै परे विमल

१५ माघ, काठमाडौं । मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा फरवार्ड विमल घर्तीमगर पहिलो रोजाइमा खेल्ने भएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको नेपाली टिममा फरवार्डमा सुनील बल, विमल घर्तीमगर र अजन विष्ट छन् । मिडफिल्डमा सुरजज्यू ठकुरी, तेज तामाङ सुमन लामा छन् ।

त्यस्तै रक्षापंक्तिमा सुमन अर्याल, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । गोलकिपरमा किरणकुमार लिम्बु छन् ।

नेपाल र मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल शनिबार दशरथ रंगशालामा हुँदैछ

विमल घर्तीमगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय