१७ माघ, पर्सा। प्रहरीले वन मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ बस्ने ४७ वर्षीय कर्णबहादुर वाइवा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4