+
+

धोविखोला करिडोर सडक अतिक्रमणको मन्त्री झाँक्रीले गरिन् अनुगमन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ माघ १९ गते १३:२२

१९ माघ, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।

काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ । जसले गर्दा सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका थिए ।

सडक मिचेर राखिएका निर्माण सामग्री र पसलका सामानहरु बुधबार अनुगमनका क्रममा उठाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?