२१ माघ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् ।
प्रधानमन्त्री भएको लामो समयसम्म निजी सचिवालय समेत नबनाएका देउवाले पछिल्लो समय टिम बनाउन थालेका हुन् । उनले पत्रकार परियारलाई प्रेस प्रमुख नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएदेखि नै उनले सहयोग गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4