१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
आइतबार जनकपुरधाममा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले गठबन्धन हर हालतमा सदृढ गरेर जानुपर्ने बताएका छन् ।
‘केही तत्वहरु गठबन्धन उल्ट्याउन, हुन लागेको निर्वाचन रोक्न र वातावरण धमिलो पार्न लागिरहेका छन्’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4