६ फागुन, काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची तय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले यो कार्यसूची तय गरेको हो ।
सरकारले आज एमसीसी पेश गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4