+
+

उम्मेदवारहरूको रोष्टर तयार पार्न माओवादीको सुर्कलर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १६:३२

९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्कुलर जारी गर्दै उम्मेदवारहरूको रोष्टर तयार पार्न भनेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४ फागुनमा पठाएको सर्कुलरमा नगर तथा गाउँपालिकामा निर्वाचन मूल परिचालन समिति र अध्ययन सर्वेक्षण तथा विश्लेषण उपसमिति बनाउन भनेको छ ।

अध्ययन सर्वेक्षण उपसमितिले मत परिणामको तथ्यांकगत आधारमा समीक्षा गर्ने, सक्षम इमान्दार तथा लोकप्रिय उम्मेदवारहरूको रोष्टर तयार गर्नुपर्ने सर्कुलरमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?