
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल ।
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सबै सांसदलाई उपस्थित हुन सूचना जारी गरेको बताइन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो । त्यसपछि संसद बैठक बिहीबार बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4