
३ चैत, काठमाडौं । नेपाली फुटबल टिमले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको छ । थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा रहेका खेलाडीले मैदानमै होली मनाएका हुन् ।
खेलाडी र अफिसियलले सबैगै रङ लगाएर होली मनाए । नेपालले यही चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबारदेखि प्रशिक्षण सुरु भइसकेको छ ।
तस्वीर : विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4