+
+

नेपालका लागि भारतका राजदूत विदेश सचिव नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १८:०८

२१ चैत, काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् ।

भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी दिएको हो ।  क्वात्रा फ्रान्सको राजदूत पनि भइसकेका छन्  । उनले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका उनले भारतका प्रधानमन्त्रीको कार्यालयमा सहसचिव भएर पनि काम गरिसकेका छन् ।

भारतका अहिलेका विदेश सचिव हर्षवद्र्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?