+
+

सी डभिजन लिग सर्‍यो, अब वैशाख ९ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १६:५२

२८ चैत, काठमाडौँ । शहीद स्मारक सी डिभिजन लिग सरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सी डिभिजन लिगमा सहभागि क्लबहरुलाई पत्र लेख्दै लिग सरेको जानकारी दिएको छ ।

यसअघि यही चैत २९ गतेदेखि सी डिभिजन लिग गर्ने एन्फाले निर्णय गरेको थियो । तर प्राविधिक कारणले गर्दा लिग सरेको र अब २०७९ साल वैशाख ९ गतेदेखि सञ्चालन हुने एन्फाले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?