+
+

एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:१५

४ वैशाख, काठमाडौं । नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रीत एजेण्डाहरुमाथि छलफल गर्न बैठक बोलाइएको प्रचार प्रमुख गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?