
एमाले सचिवालय बैठकको फाइल तस्वीर ।
८ वैशाख, काठमाडौं । नेकपा एमालले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुंगो लगाउने भएको छ ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो ।
ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने सचिव योगेश भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4